धनकुटा, चानुवामा २०१७।०५। २८ जन्मनु भएका पं. खेमराज अधिकारी र विष्णुमायाका सुपुत्र सिताराम अधिकारी साहित्यका क्षाेत्रमा विरही अधिकारीका नामलेसुपरिचित हुनुहुन्छ । हाल पृथ्वीनगर, झापा निवासी सेवानिवृत्त शिक्षक अधिकारीले कविता काव्य, निबन्ध, कथा, समीक्षा र नाटकमा समेत कलम चलाउनु भएकाे छ । उहाँकाे पहिलाे प्रकाशित कृति मुटु रेटिएको कथा (कथासंग्रह- २०३८) हाे । विसंगतिको छेप्यास्त्र (रक्सी महात्म्य- २०५७), विकृति र मान्छे (कवितासंग्नह २०५७), लगायत ७ वटा कृति प्रकाशित छन् । सिमाना सिर्जनशील समाज झापाका अध्यक्ष अधिकारी विभिन्न साहित्यिक संस्थाहरूमा सम्बद्ध हुनुहुन्छ ।
म देश दुखेर बाँचेको छु
विरही अधिकारी : म खोज्दिन स्थीरता । म खोज्दिन शान्ति । म देश युद्धसंग मिसिएको म
पुरा पढ्नुहाेस्यतिवेला शहर मातेको छ
विरही अधिकारी : यतिवेला शहर मातेको छ सम्साँझै भट्टीहरू तनावग्रस्त छन् एड्सको संक्रमणबाट प्रदूषित मनहरू स्वयं
पुरा पढ्नुहाेस्नारी
विरही अधिकारी : उठेनन् तिमी भित्रका अश्त्र ज्ञान खुलेनन् अझै चेतनाका मुहान सधैँ पीरको छट्पटीकै गुनासो
पुरा पढ्नुहाेस्कति लेख्छौ यो पुरस्कारको कविता
विरही अधिकारी : तिम्रो कविता महलको दैलो ढक्ढक्याएर भिख माग्छ तिमी त्यसलाई प्ररस्कार भन्छौ र दङ्ग
पुरा पढ्नुहाेस्

birahi adhikari



























