शिक्षा र पेशाले कृषिविद् कृष्णमुरारि गौतम नै नेपाली हास्यव्यङ्ग्य लेखनमा चट्याङ मास्टरको नामले सुपरिचित हुनुहुन्छ । हास्यव्यङ्ग्य कविता र निबन्धमा समान ढगले कलम चलाउने गौतमका ‘चट्याङगीता’ हास्यव्यङ्ग्इ सङ्ग्रह) का ६ वटा ग्रन्थ शृङ्खला प्रकाशित भइसकेका छन् । हाल जेष्ठनागरिकको सामाजिक संरक्षणका क्षेत्रमा क्रियाशील गौतम सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौं हास्यव्यङ्ग्य सिर्जना पहिलोपटक फित्कौली डटकममा प्रकाशित भएका छन् । उहाँ अहिले फित्कौली डटकमको सल्लाहकार हुनुहुन्छ ।
सरकार छँदै छ नि !
तपाईं त आफैँ कमाउन सक्नुहुन्छ, किन अर्काको कमाई खान पर्यो ? अर्काको कमाइ खान सरकार छँदै
पुरा पढ्नुहाेस्देश गनाउने जाँडका घ्याम्पाहरू
साथीहरूसँग बसेको बेला घाँटीबाट सोमरस पसेको बेला त्यसैत्यसै देशको माया उम्लेर आउने किन होला ? सबै
पुरा पढ्नुहाेस्भोट दिऊँ गधालाई
कसैले मेरो ढोका ढकढकायो खोल्दा घरमा नेता आयो भैसीजस्तो शरीर उसको, गलामा फूलको माला अघिपछि डन
पुरा पढ्नुहाेस्बाँकी छ
व्यवस्था फेरियो धेरै अवस्था फेर्न बाँकी छ अवस्था रहिरहे यस्तै व्यवस्था फेर्न बाँकी छ । घोषणा
पुरा पढ्नुहाेस्जसको भक्ति उसको शक्ति
हरे राम हरे राम राम राम हरे हरे ! हरे नेता हरे नेता नेता नेता हरे
पुरा पढ्नुहाेस्आजको मुख्य समाचार !
जनताका लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानुभयो जनताका लागि ऊ नेताले यो नेताको स्वागत
पुरा पढ्नुहाेस्दाना खान भुइँमै झर्नुपर्छ
परेवा जतिसुकै माथि आकाशमा उडे पनि दाना खान त भुइँमै झर्नुपर्छ सिंहदरबार पसेर जति आकाशमा कावा
पुरा पढ्नुहाेस्देश हाँक्ने उही भयो
सिद्धान्त होस् वा आविष्कार, पत्ता लगाउने अरू सबैले त्यो बुकून् भन्दै, सरल व्याख्या दिनेहरू पुरानै कुरा
पुरा पढ्नुहाेस्बडो अचम्म लाग्दछ
प्रजातन्त्रमा देश, संसद्ले हो चलाउने प्रस्ताव कार्यक्रम ल्याई, देशकै भाग्य खुलाउने उदाहरण बनी आफैँ, जनतालाई सिकाउने
पुरा पढ्नुहाेस्कमाउने कि समाउने ?
उहिले गौचरण भन्थे अहिले भंसार भन्दछन्, उहिले गोरु अघाउने ठाउँ, अहिले मान्छे अघाउँछन् । चर्ने ठाउँ
पुरा पढ्नुहाेस्

चट्याङ मास्टर
























