साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार छँदै छ नि !

तपाईंले किन झूटो बोल्नु पर्‍यो ? सरकार छँदै छ नि ! तपाईं किन मूर्ख बन्नुहुन्छ ? सरकार छँदै छ नि !

Nepal Telecom ad

तपाईं त आफैँ कमाउन सक्नुहुन्छ, किन अर्काको कमाई खान पर्‍यो ?
अर्काको कमाइ खान सरकार छँदै छ नि !
तपाईंले किन अर्काको सम्पत्तिमा आँखा गाड्नु पर्‍यो ?
सरकार छँदै छ नि !

तपाईंले किन झूटो बोल्नु पर्‍यो ?
सरकार छँदै छ नि ! तपाईं किन मूर्ख बन्नुहुन्छ ?
सरकार छँदै छ नि !

तपाईं किन आफैँ मपाईं भएर हिँड्नुहुन्छ
सरकार छँदै छ नि !
तपाई किन सप्पैको छिःछिः र दूरदूर सहेर बाँच्नुहुन्छ ?
सरकार छँदै छ नि !

बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x