शिक्षा र पेशाले कृषिविद् कृष्णमुरारि गौतम नै नेपाली हास्यव्यङ्ग्य लेखनमा चट्याङ मास्टरको नामले सुपरिचित हुनुहुन्छ । हास्यव्यङ्ग्य कविता र निबन्धमा समान ढगले कलम चलाउने गौतमका ‘चट्याङगीता’ हास्यव्यङ्ग्इ सङ्ग्रह) का ६ वटा ग्रन्थ शृङ्खला प्रकाशित भइसकेका छन् । हाल जेष्ठनागरिकको सामाजिक संरक्षणका क्षेत्रमा क्रियाशील गौतम सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौं हास्यव्यङ्ग्य सिर्जना पहिलोपटक फित्कौली डटकममा प्रकाशित भएका छन् । उहाँ अहिले फित्कौली डटकमको सल्लाहकार हुनुहुन्छ ।
कुरै त हो सम्धी
फुर्सद तपाइँलाई पनि छ, फुर्सद मलाई पनि छ समय काट्न गाह्रै छ, आउनोस्, यो चिया पसलमा
पुरा पढ्नुहाेस्कहाँ ल्याउने कुन तन्त्र ?
२४० वर्ष पुरानो निरङ्कुश राजतन्त्र ढालियो भनेर धाक लगाउँदा १०४ वर्षको राणाशासन घटाउने हो कि जोड्ने
पुरा पढ्नुहाेस्ज्याकी
म त छक्कै परे हजुर । कस्तो व्यालेन्स मिलाएर टोक्न सकेको लौ हेरिबक्स्योस त । यो
पुरा पढ्नुहाेस्यिनै हुन्
बैठक बोलाए, पनि आउने यिनै हुन् भोटै खसाले, पनि पाउने यिनै हुन् यिनै थे यिनै छन्,
पुरा पढ्नुहाेस्राम्रा बूढा, राम्री बूढी
बूढाका आँखामा बूढी झन् झन् राम्री देखिन थालिन् बूढीको आँखामा बूढा झन् झन् राम्रा देखिन थाले
पुरा पढ्नुहाेस्अब प्रतिपक्षमा व्यङ्ग्यकार
प्रतिपक्ष खोज्न कतातिर जाऊँ ? कतै नजाऊँ, यतातिर आऊँ प्रतिपक्षको भूमिका व्यङ्ग्यकारको नाउँ । उनीहरू सत्ताधारी,
पुरा पढ्नुहाेस्आमालाई ठग्ने ?
देशले मागे रगत दिन सबै तयार छन् पसिना चैं दिन परे विदेश फरार छन् ? मूल्यवान्
पुरा पढ्नुहाेस्उद्योग नखोल, पार्टी खोल
तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा-फिरौती लिन्छ तँ मजदुर भर्ना
पुरा पढ्नुहाेस्गाउँलाई मै स्वर्ग बनाउँछु
गोरेटोलाई सडक बनाऊँ, बिजुली ल्याउन तार तन्काऊँ धाराको पाइप घरघर पुयाऊँ नयाँ स्कुल कलेज बनाऊँ अस्पताल
पुरा पढ्नुहाेस्जङ्गे र नाङ्गे
जङ्गे गयो, नाङ्गे आए एकको ठाउँमा सैयौं आए । कता त्यो जङ्गे कता यी नाङ्गे कता
पुरा पढ्नुहाेस्

चट्याङ मास्टर

























