साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ ल्याउने कुन तन्त्र ?

ढाल्नेले नै फेरि बनाउनु पनि पर्छ भन्ने कहाँ छ ? तर अझै ढाल्न बाँकि छ यो २४० वर्षे देश स्वतन्त्र केहि नपाए अब यहि ढालौं, अनि कहाँ ल्याउने कुन तन्त्र ?

Nepal Telecom ad

२४० वर्ष  पुरानो निरङ्कुश राजतन्त्र ढालियो भनेर धाक लगाउँदा
१०४ वर्षको राणाशासन घटाउने हो कि जोड्ने हो ?
०७ सालदेखि ०१७ सालसम्म त प्रजातन्त्र नै थियो
०३६ देखि ०४६ साल कसलाई कति भाग लगाउने हो ?
०४६ देखि ०६२ त सबैले गुणन गरौंला,
०६२ देखि आजसम्मको हिसाब कसरी मिलाउने हो ?

०७ सालमा राणा ढालियो, ०१७ मा ढालियो प्रजातन्त्र
०४६ मा पञ्च ढालियो, ०६३ मा ढालियो २४० वर्षे राजतन्त्र
के रह्यो त बाँकी पुरानो अब ढाल्न ?
मल्लकाल ढाल्न लाग्ने हो ?
कि लिच्छवी कालनै ढालेको धाक लगाउन थाल्ने हो ?

हामी त बहादुर जात, जे भेटिन्छ ढाल्नु पर्छ भन्ने थाहा छ
ढाल्नेले नै फेरि बनाउनु पनि पर्छ भन्ने कहाँ छ ?
तर अझै ढाल्न बाँकि छ यो २४० वर्षे देश स्वतन्त्र
केहि नपाए अब यहि ढालौं, अनि कहाँ ल्याउने कुन तन्त्र ?

०००
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x