साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब प्रतिपक्षमा व्यङ्ग्यकार

उनीहरू हाम्रा कुरालाई ध्यान पनि दिँदैनन् हामी उनीहरूलाई लाइन बसेर भोट दिन्छौं हाम्रै मानो खाएर पनि उनीहरू हाम्रा कुरा गर्दैनन् हामीहरू आफ्नो मानो खाएर उनीहरूका कुरा गर्छौं ।

Nepal Telecom ad

प्रतिपक्ष खोज्न कतातिर जाऊँ ?
कतै नजाऊँ, यतातिर आऊँ
प्रतिपक्षको भूमिका व्यङ्ग्यकारको नाउँ ।

उनीहरू सत्ताधारी, हामी कलमधारी
उनका चिल्ला गाडी, हाम्रा छुस्स दाही
कुर्सीमा उनीहरू चारखुट्टे, हामी जहिले पनि दुईखुट्टे
उनीहरू हाम्रो नोट हेर्ने, हामी उनीहरूको खोट हेर्ने

उनीहरू हाम्रा कुरालाई ध्यान पनि दिँदैनन्
हामी उनीहरूलाई लाइन बसेर भोट दिन्छौं
हाम्रै मानो खाएर पनि उनीहरू हाम्रा कुरा गर्दैनन्
हामीहरू आफ्नो मानो खाएर उनीहरूका कुरा गर्छौं

प्रतिपक्षको भूमिकामा हामी व्यङ्ग्यकार
अरू जताततै उज्यालो देख्छन्, हामी अन्धकार
अब यो देश, समाज र सरकार सुधार्ने जिम्मा हाम्रो छ
त्यसैले त अरूको तालीभन्दा हाम्रो गाली राम्रो छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x