डा. छायादत्त न्यौपाने ‘बगर’साइनोका चार फाँकी
भन्नुस् म कस्तो मान्छे ? शून्य विचार विवेक ? धूर्ताचार्य सकुनि चाला ?
१. गोजी-गोजी एस्पिपि
मुखाले हो प्रतिकार
रणभूमि बन्ने आँगन ??
२..भन्नुस् म कस्तो मान्छे ?
शून्य विचार विवेक ?
धूर्ताचार्य सकुनि चाला ?
३. यो स्वाधीन नेपाल
नेपाल, नेपाल रहोस्
परिणाम घातक नहोस् !
४. मन हो माझे राम्रो
बुद्धि हो तिखारे राम्रो
मानिस हो विवेकी राम्रो !
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































