साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमालाई ठग्ने ?

मूल्यवान् पसिना त विदेशीले किन्छ स्वदेशमा कहाँ कसको पसिना यो बिक्छ ? त्यसैले त देशलाई रगत दिन तयार छन् पसिना चैं दिन परे विदेश फरार छन् ।

Nepal Telecom ad

देशले मागे रगत दिन सबै तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ?

मूल्यवान् पसिना त विदेशीले किन्छ
स्वदेशमा कहाँ कसको पसिना यो बिक्छ ?
त्यसैले त देशलाई रगत दिन तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ।

देशको माया गर्छु भन्छ देशैलाई ढाँट्दै
पसिना चैं नदिनेले रगत दिन आँट्दै
आमाले कुन कुन सन्तानको रगत कहाँ माग्छन् ?
थोपो रगत नबगोस् है बरु आशिष दिन्छन् ।

देशले मागे रगत दिन सबै तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x