शिक्षा र पेशाले कृषिविद् कृष्णमुरारि गौतम नै नेपाली हास्यव्यङ्ग्य लेखनमा चट्याङ मास्टरको नामले सुपरिचित हुनुहुन्छ । हास्यव्यङ्ग्य कविता र निबन्धमा समान ढगले कलम चलाउने गौतमका ‘चट्याङगीता’ हास्यव्यङ्ग्इ सङ्ग्रह) का ६ वटा ग्रन्थ शृङ्खला प्रकाशित भइसकेका छन् । हाल जेष्ठनागरिकको सामाजिक संरक्षणका क्षेत्रमा क्रियाशील गौतम सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौं हास्यव्यङ्ग्य सिर्जना पहिलोपटक फित्कौली डटकममा प्रकाशित भएका छन् । उहाँ अहिले फित्कौली डटकमको सल्लाहकार हुनुहुन्छ ।
साँढेको फलमा स्यालको के बल ?
छत्तिस बर्ष बिते प्यारी नेताका पछि लागदा पाकेका छन् झुलेका छन, खस्लान् ती खाउँला भनिखस्यो खस्यो
पुरा पढ्नुहाेस्भ्रष्टाचार छ
यतै भ्रष्टाचार छ उतै भ्रष्टाचार छ भ्रष्टाचार रोक्नमा झन् पुरै भ्रष्टाचार छसमाउ भ्रष्टाचार छ छोड भ्रष्टाचार
पुरा पढ्नुहाेस्फोकटिया धाकमाथि फोस्रो अभिमान !
हाम्रो देशमा विश्वको अग्लो हिमाल छ यसमा हामी नेपालीको ठूलो धाक छ त्यो हिमाल अग्लो हुनुमा
पुरा पढ्नुहाेस्बुढाबुढी हराए
बुढाबुढी हराए जब ब्युटी पार्लर आए बुढी बुढी हुँदिनन्, बुढा हुन नै छाडे । न कपाल
पुरा पढ्नुहाेस्जसको भक्ति उसको शक्ति
भक्तिले मिल्दछ शक्ति छ त्यसैले भक्त बन्दछन् भक्तिबाटै सबै प्राप्ति गर्नमै भक्त व्यस्त छन् देशका यी
पुरा पढ्नुहाेस्हाकिमका फाइल
हाकिमका हातमा हुन्छन दुइथरिका फाइल गाईफाइल एकथरी अर्का साँढेफाइल साँढेफाईल पनि दुई थरि हान्ने नहान्ने हुन्छन्
पुरा पढ्नुहाेस्घर घर गणतन्त्र
प्रेम गर्नुहोस्, झगडा नगर्नुहोस् दुवै गर्न मन भए बिहे गर्नुहोस् । सकभर बिहे मन परेकोसँग गर्नुहोस्मन
पुरा पढ्नुहाेस्फरक
म गरिब टाट तन्नम पुङ्गमाङ्गमेरो अनुहारमा प्रष्ट छन् मेरो अवस्थाका छापहरू ऊ धनी मालिक सेठत्यसको अनुहारमा
पुरा पढ्नुहाेस्नो गम्भीर
जाबो नेतोले समेत “हामी गम्भीर छौँ” भन्न थालिसकेपछि हामी श्रष्टाले पनि गम्भीर रचना अझै किन गर्नु
पुरा पढ्नुहाेस्बजेटको किताब
बजेट पास, विधेयक पास, नीति कार्यक्रम पासप्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पासडिस्टिङ्सन् र फस्ट
पुरा पढ्नुहाेस्

चट्याङ मास्टर
























