साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक

Nepal Telecom ad

म गरिब टाट तन्नम पुङ्गमाङ्ग
मेरो अनुहारमा प्रष्ट छन् मेरो अवस्थाका छापहरू
ऊ धनी मालिक सेठ
त्यसको अनुहारमा पनि किन मेरै छापहरू ?

ठ्याक्कै उही चिन्ताका डोबहरू छन्
उस्तै छन् आँसु रित्तिएका आँखाहरू
उही त्रासका बादल छन्
उही आशाका किरणहरू ।

ठ्याक्कै उस्तै दुरुस्तै उही
दुवै करुणाका पात्र
हो उसंग धेरै सरकारी कागजहरू छन्
हामी बीचको फरक त्यहि मात्र
हामी बीचको फरक त्यहि मात्र ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x