साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको फलमा स्यालको के बल ?

Nepal Telecom ad

छत्तिस बर्ष बिते प्यारी नेताका पछि लागदा
पाकेका छन् झुलेका छन, खस्लान् ती खाउँला भनि
खस्यो खस्यो लौ झर्यो बल्ल जस्तै हुन्छ घरिघरि
गोबर मुत्र अनि झर्छ झर्दैन फल क्यै गरि ।

न झम्टेर भेटिन्छ, न लम्केर पुगिन्छ त्यो
दुई खुट्टा बिचमा उसको पाकेको हाल्लिन्छ त्यो
देख्दै रसिलो पोषिलो फल छ थपक्क झर्न तत्पर
सिङ्गै जीवन गयो आसमै झरेन फल त्यो तर… ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x