साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार छ

Nepal Telecom ad

यतै भ्रष्टाचार छ उतै भ्रष्टाचार छ
भ्रष्टाचार रोक्नमा झन् पुरै भ्रष्टाचार छ
समाउ भ्रष्टाचार छ छोड भ्रष्टाचार छ
देशैभरि बाँकी अब मात्रै भ्रष्टाचार छ ।

जन्मे भ्रष्टाचार छ मरे भ्रष्टाचार छ
गाँस बास कपास बाँच जीवन भ्रष्टाचार छ
सास ताने भ्रष्टाचार छोडे भ्रष्टाचार छ
जीवन जगत बाँकी फगत सिङ्गै भ्रष्टाचार छ ।

मौन भ्रष्टाचार छ, बोले भ्रष्टाचार छ
लेख्यो भने झन् बितायो ठुलै भ्रष्टाचार छ
प्रत्येक जीवन पाइलापाइला पल भ्रष्टाचार छ
प्राणबायु चाहिन्न बरु चाहिने भ्रष्टाचार छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x