साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ लाए के भो त

Nepal Telecom ad

भारतले सिलिन्डर नपठाए के भो
म ग्यासको पाइप घर घरमै जोडी दिन्छु
चाइनाबाट लिएर भए पनि
यो नाकाबन्दी तोडीदिन्छु
यदी भएन भने दुई बर्षामा
यो सत्ता नै छोडि दिन्छु
गफै त हो गोफ्ले
आरुले पनि गफ लाएर नै खाए
मैले अलिकती बडी गफ लाए के भो त ?

बिजुली नआए पनि
घर घरमा खम्बा ठडाइ दिन्छु
बत्ती नबाले पनि
बिजुलीको मिटर चडाइ दिन्छु
पानी नआए पनि
पाइप सडक भरी लडाईं दिन्छु
भुकम्पले घर ढलाएको भए पनि
म सबका घर ठडाई दिन्छु
नत्र दुई बर्षमा हेर्नुस न, रजिनामा नै चढाइदिन्छु
गफै त हो नि गोफ्ले
अरुले पनि गफ लाएरै आए
मैले अलिकति गफ लाएरै खाएं के भो त ?

सब नेपालीलाई बिदेश पठाइ दिन्छु
फ्री भिसा दिएर बिदेशिलाई बरु
यता खटाइ दिन्छु
सबको ऋन माफि गरी दिन्छु
कृषकलाई मल सित्तैमा भरी दिन्छु
काठमाडौ डुब्ने गरी पानी पोखीदिन्छु
सकेन भने रजिनामा ठोकी दिन्छु
गफै त हो नि गोफ्ले
आरुले पनि गफ लाएरै खाए
मैले अलिकती बढी लाए के भो त ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x