साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नो गम्भीर

Nepal Telecom ad

जाबो नेतोले समेत “हामी गम्भीर छौँ” भन्न थालिसकेपछि
हामी श्रष्टाले पनि गम्भीर रचना अझै किन गर्नु ?
हामी त गम्भीर हुँदाहुँदा थाकेर बल्ल हस्यव्यङ्ग्यकार बनेका मानिस
अब हामीले पनि फेरि त्यहि नेतोले गर्ने काम गर्नु ?

जति गम्भीर हुनु पर्ने हो अब उही होओस्, म हुन्न
कल्पना गरिगरि जति आफै रुनु पर्ने हो, उही रोओस्, म रुन्न
अरुलाई जति रुवाउनु पर्ने हो उही रुवाओस्, म रुवाउन्न
म त रुँदारुँदा र रुवाउँदा रुवाउँदा थाकेर हास्यव्यङ्ग्यकार बनेको मानिस
हास्य व्यङ्ग्य बाहेक अरु केहि सुनाउँदै सुनाउन्न ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x