साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
लड्डुभित्रको स्वाद

लड्डुभित्रको स्वाद

नेतामा नीति हुन्छ रे व्यवहारमा थिति हुन्छ रे समाजले रीति मान्छ रे सत्ताले कूटनीति गर्छ रे

पुरा पढ्नुहाेस्
साइनोका बाङ्गा कविता

साइनोका बाङ्गा कविता

भोक रोग अभाव कस्तो उस्तै हिजोजस्तै !! राजा थपिए, बढ्यो खाल्डो !!! छाडून् भुइँको टिप्न जुटून्

पुरा पढ्नुहाेस्
नेपाली मान्छे

नेपाली मान्छे

नेपाली फरक चिनारी भएका जनता ! बेग्लै संस्कार र संस्कृतिमा हुर्केका नेपाली । प्राचीन सभ्यताका पारखी

पुरा पढ्नुहाेस्
पसिना गह्नाउने नाक

पसिना गह्नाउने नाक

छोराले भित्ताको प्रमाणपत्र माथि

पुरा पढ्नुहाेस्
मन्त्री महोदय

मन्त्री महोदय

हँ, म मन्त्री भएर के–के गरेँ रे ! तपाईंले जान्न चाहनुभा ? ल सुन्नुहोस् न त

पुरा पढ्नुहाेस्
महान् मान्छे

महान् मान्छे

सृष्टिले पाएको सुन्दर उपहार हो मान्छे । मान्छे आफैँ सृष्टिको सुन्दर हुँ भनी गर्व पनि गर्छ

पुरा पढ्नुहाेस्
उपकार

उपकार

बिर्सियो जनको देन लोभी धूर्त चुनावै भयोलत्यायो कर्मयोग नि डरायो घँुडा टेकियो होस छाड्यो त्याग छैन

पुरा पढ्नुहाेस्