साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका बाङ्गा कविता

क्या ! बाठा हाम्रा मान्छे खोला तरे बिर्से लौरो ! चढे माथि भाँचे भर्‍याङ ?

Nepal Telecom ad

भोक रोग अभाव
कस्तो उस्तै हिजोजस्तै !!
राजा थपिए, बढ्यो खाल्डो !!!

छाडून् भुइँको टिप्न
जुटून् जाँगरिला मान्छे
उठून् हँसिया लिने हात !

गुमसुम छन् बस्ती
खै,अचेल मान्छेहरू ?
हरायो राँको बाल्ने चेत ?

उजेलिने रहर
सल्काइदिऊँ दियालो
नलखेटी गएन रात !!

क्या ! बाठा हाम्रा मान्छे
खोला तरे बिर्से लौरो !
चढे माथि भाँचे भर्‍याङ ?

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x