साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका सात गोली

Nepal Telecom ad

१.
विकासको नाम रे
गोजी भर्ने त्यो काम रे
देशघाती एकै ठाम रे !

२.
गजब लाग्छ शैली
हैन, कता पर्‍यो आँट ?
म हुँ ढाँट्न सिपालु स्वाँठ !

३.
दाउपेचमा देश
सान बेची छाती टेक्छ
सकुनिको भान्जो जुवाडे ?

४.
बग्न सकेन मान्छे
रोगग्रस्त होडबाजी
समय एक्लै बगिरह्यो !

५.
अनिकाल विवेकी
उर्वर भूमिमा झार ?
खेताला, विदेशी दलाल ?

६.
कर्मयोद्धा नेपाली
नसहौं न हस्तक्षेप
उठौं सँगै मुठी कसेर !

७.
बन्द, बुद्धिको बिर्को ?
डाँडापरि नैतिकता
बागडोर मुर्कट्टा खेल ?

पर्वत, हाल काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x