साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुङडुङती

नुन खाए सान छाडे छाडे छाडे कर्तव्य र इमान पूरै छाडे छाड्ने होडमा लागे जिउभरिका वस्त्र छाडे ।

Nepal Telecom ad

फूल टिपे काँडा छाडे
घुस खाए चुनाव लडे
देश खाए गति छाडे
गुट बनाए पार्टी भाँडे
सुन खाए घुन बाँडे
नुन खाए सान छाडे
छाडे छाडे कर्तव्य र
इमान पूरै छाडे
छाड्ने होडमा लागे
जिउभरिका वस्त्र छाडे
छाडा रोगग्रस्त भए
इज्जत छाडे
इमान जमान सबै छाडे
लोभ-भोग र बेथितिमा गडे
चुर्लुम्म टाउकैसम्म गडे
उठ्न नसक्ने गरी गडे
नगडी उठ्न खोज्नेलाई पनि
विलासले तानीतानी गाडे
गाड्नेहरूको बोलबाला छ
तँछाड मछाड गडे बडे
गडबड मच्चाउनेकै चटारो छ
गडी गडी सडे गह्नाए
डुङडुङती परिवेश यहाँ !!

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x