साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका पाँच ठोकान

Nepal Telecom ad

१.
खुइते कूटनीति
गन्तव्य नदेख्ने आँखा
कुहिरोमा फन्फनी काग !

२.
साँढेका तिखा सिङ
दृष्टिहीन हाम्रो मान्छे
होक्काँ गर्छ भाइ गोठालो ?

३.
भएन मन सफा
खन्चुवाकै ठुलो डफा
देशघाती सन्धि रे नाफा ?

४.
कति ठुलो चुनौती !
के के न भो स्वकर्म
चेत् गुमाई जग हँसायो ?

५.
म त खुट्टेभकुन्डो
सकुनि अभिन्न मित्र
के काम विदुर विमर्श ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x