भवानीप्रसाद मिश्र र मेनका मिश्रका सुपुत्र साब्लाखु, मादिबुङ, ताप्लेजुङमा २०१९ मङ्सिर १९ गते जन्मनु भएका देवीप्रसाद मिश्र हाल काठमाडौ १६, सोह्रखुट्टे बस्नु हुन्छ । उहाँ विशेषगरी सामाजिक सेवा र छन्दकविता लेखनमा रुचि राख्नु हुन्छ । फित्कौली डटकममा नियमित बुढ्यौली विषयमा कविता काव्य लेख्दै आउनु भएका मिश्रको पहिलो साहित्यिक कृति ‘वधूमञ्जरी’ खण्डकाव्य (२०८०) हो । बुढ्याैली काव्य र कविता सङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा रहेका छन् ।
बुढ्याैली काव्य (शृङ्खला, ६३)
देवीप्रसाद मिश्र : बालापन सललल बग्ने कलकल पानी मानव चाेला निर्मल ठानी तुलबुल धेरै नगर न
पुरा पढ्नुहाेस्बुढ्यौली काव्य (शृङ्खला – ६२)
देवीप्रसाद मिश्र : वृद्ध भयो जब शक्ति हरायो जीवन गल्दा चित्त डरायो देख्दछ गाह्रो कार्य थलामा
पुरा पढ्नुहाेस्महाकवि लक्ष्मीप्रसादलाई चिठी
देवीप्रसाद मिश्र : भ्रष्टाचार त्यहीँ छ शोषण त्यहीँ निर्धाहरू छन् त्यहीँ । थुप्रा आलय हाँस्दछन् मनखुसी
पुरा पढ्नुहाेस्बुढ्याैली काव्य (६१)
देवीप्रसाद मिश्र (सासूबुहारी) छ नाता जमेकाे बुहारी र सासू सदा एकता हाेस् नझारेर आँसु मुमा साथ
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ६०)
देवीप्रसाद मिश्र : जेठाबा बनाैँ कर्मयाेगी नछाडेर काम गराैँ याेग व्यायाम भेटिन्छ राम गरे ध्यान खुल्ने
पुरा पढ्नुहाेस्आमालाई चिठी
देवीप्रसाद मिश्र : आशा उन्नतका सडे बगरमा भन्दै रुँदा छन् कति ।। माैकामा अब भर्छु कन्तुर
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ५९)
देवीप्रसाद मिश्र : (जेठाबा यसाे भन्छन्) नयाँ याे जमाना सँगैमा समाज नयाँ रङ्ग खाेज्दै बढेको छ
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ५८)
देवीप्रसाद मिश्र : (देवीप्रसाद यसाे भन्छ) सके ताप्न आगाे थलामा मुडाकाे कुनै छैन सन्त्रास ठण्डा खुँडाकाे
पुरा पढ्नुहाेस्बुढ्यौली (काव्य शृङ्खला – ५७)
देवीप्रसाद मिश्र : देवीप्रसाद यसो भन्छ- बुबाका कुरा नित्य सुन्दै म आज हिँडेको छु छाडी सबै
पुरा पढ्नुहाेस्बुढ्यौली (काव्य शृङ्खला – ५६)
देवीप्रसाद मिश्र : जेठाबाको प्रश्न थियो धर्ममा सभ्य हाम्रो गृहस्थ भयो भित्र हेर्दा सबै अस्तव्यस्त यसैमा
पुरा पढ्नुहाेस्