साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

चैतन्यकाे मगजभित्र छ रासरास हुन्नन् ठुला कहरमा कहिल्यै निराश जप्दै खुलेर दिलले अनमाेल नाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

पीडा सबै सकसका गुठुराे बनाई
राखेर भित्र दिलमा करुणा जगाई
आभा दिने अनुजका हितमा तमाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥१

सन्तानमा प्रगतिकाे रसिलाे मुहान
देखाउने सबल लक्ष्य अगाडि जान
बाटो भुले यदि भने, बनिने लगाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥२।।

चन्द्रार्कझैँ हृदय नित्य प्रदीप्त पारी
हाम्रा निमित्त जहिल्यै बनिने छहारी
सिक्छाैँ यिनैसित विहङ्गम कामदाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥३ ।।

छन् कर्ममा अनुभवी पर हेर्न सक्ने
सङ्कल्पमा अहित साेच लिई नडग्ने
भेटिन्न खास पर मात्र कुदेर राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥४ ।।

चैतन्यकाे मगजभित्र छ रासरास
हुन्नन् ठुला कहरमा कहिल्यै निराश
जप्दै खुलेर दिलले अनमाेल नाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x