बन्यजन्तुका आनिबानी बारेका अध्येता डा.चालिसे मानिसका नजिकका प्राणी बाँदर प्रजातिको इतिवृत्त बारेमा सोध गर्नु भएकाले मानवीय बानीको बिकास, मनोवैज्ञानिक तथ्यहरू र पवृत्तिगत कुरामा जानकारिमुलक आङ्कलन गर्नुहुन्छ । थुप्रै वैज्ञानिक पुरस्कार पाउनु भएका चालिसेका दर्जन कृतिका साथै सयौँ लेख रचना प्रकाशित छन् । विद्यावारिधीसहित सयौँ सोधकार्य गराउनु भएका चालिसेले नेपाली भूखण्डमा बाँदरहरूको सबै बासस्थानको अध्ययन गर्नुभएको छ भने पाँच महादेशका उच्च विश्वविद्यालयहरूमा प्रवचन दिँदै आउनु भएको छ । हाल फित्कौली डटकममा बुढ्यौली साहित्यकाे नियमित स्तम्भ लेख्दै आउनु भएको छ र उहाँ फित्कौलीको सल्लाहकार हुनुहुन्छ ।
पाकाहरूमा उमेरिदाको द्विध्रुविय विकार !
डा. मुकेश चालिसे : प्राय सबै उमेरसमुहमा हुने भए पनि उमेरिदै जाँदा पाकाहरूमा देखापर्ने अनौठो मानसिक
पुरा पढ्नुहाेस्उमेरिदाको हबिगतमा केही ओखती !
डा. मुकेश चालिसे : नेपालमा उमेरिएका ज्येष्ठ नागरिक मानिने औशत उमेर साठी वर्ष भए पनि सरकारी
पुरा पढ्नुहाेस्उमेरिँदाको अनौठो आन्द्रे रोग !
डा. मुकेश चालिसे : उमेरिएका पाका र अतिपाका मान्छेका आन्तरिक स्वास्थ्य प्रणाली कमजोर भयो भने सबै
पुरा पढ्नुहाेस्साइटिका थामथुमका पाँचसूत्रे उपाय !
डा. मुकेश चालिसे : मान्छे उमेरले पाको बन्दै गएपछि विस्तारै शारीरिकरुपले कमजजोर हुँदै जानु स्वभाविकै हो
पुरा पढ्नुहाेस्उमेरिदाका दुइ काम- खानपान र व्यायाम !
डा. मुकेश चालिसे : पाका मान्छे उमेरिदै जाँदा स्वस्थ शारीरिक-मानसिक अवस्था कायम गर्न धेरै बरव्यवहारमा ध्यान
पुरा पढ्नुहाेस्पाका मान्छेमा धङधङीका कारण !
डा. मुकेश चालिसे : शारीरिक-मानसिक समस्या भएका मानिसहरूमा सानै उमेरदेखि नै पनि विभिन्न किसिमका रोगव्याध लागेको
पुरा पढ्नुहाेस्उमेरिएकालाई अनौठाको लक्षण !
डा. मुकेश चालिसे : पाको उमेर हुँदै गएपछि मानिसहरूमा विभिन्न किसिमका शारीरिक-मानसिक समस्याहरू भएको पाइन्छ ।
पुरा पढ्नुहाेस्उमेरिएकालाई ढाड-कम्मरको दुखाइ !
डा. मुकेश चालिसे : बढि उठबसको काम गर्ने, मेरुदण्डमा बलपर्ने खेलकुदमा रमाउने, बसाइको तरिका अप्राकृतिक किसिमले
पुरा पढ्नुहाेस्पाका मान्छेका निद्रा र जाँगरका कुरा !
डा. मुकेश चालिसे : हरेक उमेरसमुहलाई उचित मात्रामा व्यायाम, खानपान र विश्राम सहितको मस्त निद्रा आवश्यक
पुरा पढ्नुहाेस्उमेरिएकालाई अनौठा लक्षणकाे चिन्ता !
डा. मुकेश चालिसे : मानिसले थाहा पाएका र थाह नपाएका हजारौँ आकाशगङ्गामध्ये एउटा शौर्यमण्डलको एक भागमा
पुरा पढ्नुहाेस्