होडबाजी !
दुर्गाकिरण तिवारी : (प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव (२०८२) मा वाचित अतिथि कविता) अन्तहीन दौडमा उत्रेर
पुरा पढ्नुहाेस्बगर आफ्नो पराइ छुट्याउँदैन
मौनताभित्रका आधिहुरीहरू हो ! भत्काइदेओ पर्खाल उडाइदेओ स्वार्थका थैलाहरू हुत्याएर फालिदेओ सबैलाई समुद्रका किनाराहरूमा र बिस्तारै
पुरा पढ्नुहाेस्चार ठोक्तक
१. विज्ञहरू छिद्र भ्वाङ छेकिदिनुहुन्छ, वाह भन्नुहुन्छ अति उदारभावले आँत सेकिदिनुहुन्छ,वाह भन्नुहुन्छ फोस्रो मान सान राखिदिन
पुरा पढ्नुहाेस्केही ठोक्तक
१. नारीले नारीकै खेदो र भेद गर्छन् उठ्नै नदिई थचार्छन् गिराउछन् मनोबल उसको सधै अस्मिता नै
पुरा पढ्नुहाेस्

durgakiran.tiwari


























