रत्नकुमारी र महेश्वर घिमिरेका सुपुत्र गणेश घिमिरे ‘मार्मिक’ २०१५ कार्तिक ६ गते हौँचुर, खोटाङमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएका घिमिरे हाल भक्तपुर बस्नुहुन्छ र निजामती सेवाबाट निवृत्त हुनुहुन्छ । २०५१ सालमा ‘पराजित आँखाहरू’ कवितासङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका घिमिरेका केही कथासङ्ग्रह तथा दर्जनभन्दा बढी गीतहरू रेकर्डिङ भएका छन् । घिमिरे ‘उत्कृष्ट गीतकार’ (२०५६) लगायत अन्य पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत र सम्मानित हुनुहुन्छ । सम्पर्क : ९८४१५४४६९४
वृद्धा पुकार
गणेश घिमिरे ‘मार्मिक’ : नगर्नू आश अर्काको निराशा हात लाग्दछ माया धेर भए उल्टै दम्भको प्यास
पुरा पढ्नुहाेस्यहाँ अख्तियारको चिन्ता
यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।{{read_more}}
पुरा पढ्नुहाेस्प्याराेडी : यहाँ अख्तियारको चिन्ता
यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौसाँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ । तिम्रै
पुरा पढ्नुहाेस्केही ठोक्तकहरू
१.चाकडीको वीर्य धोकेर ए महाशय !पक्षपातको भुँडी नबोके हुन्थ्योअजीर्ण भएर नजरानालेस्वच्छताको हजमोला नखोके हुन्थ्योकोठा थुनेर बिरालोलाई
पुरा पढ्नुहाेस्यस्तै चाल रहे…
मालिक् हुन् जनता र सेवक म हूँ भन्दै फलाक्नेहरूहामी देश बनाउछौँ भनी भनी कैल्यै नथाक्नेहरूबोलीमा व्यवहारमा
पुरा पढ्नुहाेस्आऊ, राष्ट्रिय खेल खेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँतिमी एउटा दल खोलम आफ्नो पार्टी फुटाउँछुतिमी सरकार बनाऊम सरकार गिराउँछुआ–आफ्नै किसिमका
पुरा पढ्नुहाेस्यस्तै चाल रहे…
मालिक् हुन् जनता र सेवक म हूँ भन्दै फलाक्नेहरूहामी देश बनाउछौँ भनी भनी कैल्यै नथाक्नेहरूबोलीमा व्यवहारमा
पुरा पढ्नुहाेस्

ganesh ghimire

























