यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।{{read_more}}  height=

तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई
तिमी ठूलो महलकी रानी बनाऊ भन्छ्यौ

साँच्चै नबुझ्ने हौ कि बुझेर नै सताउँछ्यौ
यहाँ अख्तियारको चिन्ता……

भोलिका निम्ति एउटा जागीर् जोगाउँदै छु म
जागीर नै नरहे तिमी कहाँ रमाउँछ्यौ

साँच्चै नबुझ्ने हौ कि बुझेर बुझ पचाउँछ्यौ ।
यहाँ अख्तियारको चिन्ता….

काठमाडौं

चम्चा चिन्तन

चम्चा चिन्तन

नरनाथ लुइँटेल
के रे ? नेतालाई चोर भन्छन् रे ?

के रे ? नेतालाई...

फित्काैली
बूढो नेताको भाषण

बूढो नेताको भाषण

खगेन्द्र नेउपाने
पद

पद

खगेन्द्र नेउपाने