सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यहाँ अख्तियारको चिन्ता 

Nepal Telecom ad

यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।{{read_more}}  height=

तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई
तिमी ठूलो महलकी रानी बनाऊ भन्छ्यौ

साँच्चै नबुझ्ने हौ कि बुझेर नै सताउँछ्यौ
यहाँ अख्तियारको चिन्ता……

भोलिका निम्ति एउटा जागीर् जोगाउँदै छु म
जागीर नै नरहे तिमी कहाँ रमाउँछ्यौ

साँच्चै नबुझ्ने हौ कि बुझेर बुझ पचाउँछ्यौ ।
यहाँ अख्तियारको चिन्ता….

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्धा पुकार

वृद्धा पुकार

गणेश घिमिरे ‘मार्मिक’
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने