पदमलाल घिमिरे र रत्नकुमारी घिमिरेका सुपुत्र कविराज घिमिरे २०१७ असार ११ गते खोटाङमा जन्मनु भएको हो । स्सनातक तहसम्मकाे शैक्षिक योग्यता हासिल गर्नु भएका घिमिरेको पहिलो रचना देवी स्तुति (२०४१) मा प्रकाशन भएको हो । फित्कौली डटकममा नियमित बुढ्यौली साहित्य लेख्नु हुने उहाँ हाल चाँगुनारायण- ४ भक्तपुर निवासी हुनुहुन्छ । ‘माधुरी खण्डकाव्य’ (२०७९) कविताकृति र बुढ्यौली खण्डकाव्य (२०७९) गरी उहाँका दुई कृतिहरू प्रकाशित छन् । इमेल : [email protected] संपर्क : ९८५२०२७०८९
बन्छौँ हामी वृद्धका निम्ति मित्र
कविराज घिमिरे : हिँड्ने बोल्ने काम गर्ने खुलस्त । लक्कापक्का जो छ आफैँ छ मस्त ॥
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन
कविराज घिमिरे : पाको हुने मन थियो तन सत्तरीको । काँचो छु बुद्धि कलिलो छ न
पुरा पढ्नुहाेस्बाबुआमा
कविराज घिमिरे : छोराछोरी मुटु धुकधुकी प्रेम हुन् जिन्दगी हुन् । जस्ता हुन् ती महक सब
पुरा पढ्नुहाेस्आमा
कविराज घिमिरे : आमाको जब हुन्छ सात्त्विकपना संसार फुल्ने छ यो । आमाको बलबाट सृष्टि थलमा
पुरा पढ्नुहाेस्माता हुन् चेतना-प्रभा
कविराज घिमिरे : चल्दछन् विज्ञका उच्चा कर्माधिकारका सभा । सन्मार्गी हुन् पिता हाम्रा माता हुन् चेतना-प्रभा
पुरा पढ्नुहाेस्वृद्धको अवस्था र दायित्व
कविराज घिमिरे : बनेका छन् वृद्धा युवकयुवतीझैँ रहरिला । खटेका छन् रातोदिन सकसले निर्मम सदा ।।
पुरा पढ्नुहाेस्वृद्ध
कविराज घिमिरे : वृद्धबाट सिक्नुपर्छ कर्मका कुरा । ज्ञान प्राप्त गर्नुपर्छ धर्मका कुरा ।। विघ्न पर्छ
पुरा पढ्नुहाेस्वृद्ध
कविराज घिमिरे : जुरुक्क उठ्छ वृद्धले बहाल गर्छ सिर्जना । खटेर भर्छ दिव्यता बिहान मध्य रातमा
पुरा पढ्नुहाेस्सुकन्या (बुढ्याैली)
कविराज घिमिरे : वरपर सबतिर अनुभव अनुभव । सहज छ नि गगन तल सुमधुर भव ।।
पुरा पढ्नुहाेस्बुढ्याैली काव्यांश- (१२)
कविराज घिमिरे : (बुहारी र वृद्धवृद्धा कस्ता हुने) सासू हुन् अब बन्नुपर्दछ यहाँ सार्है चनाखो अति
पुरा पढ्नुहाेस्