सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
पदमलाल घिमिरे र रत्नकुमारी घिमिरेका सुपुत्र कविराज घिमिरे २०१७ असार ११ गते खोटाङमा जन्मनु भएको हो । स्सनातक तहसम्मकाे शैक्षिक योग्यता हासिल गर्नु भएका घिमिरेको पहिलो रचना देवी स्तुति (२०४१) मा प्रकाशन भएको हो । फित्कौली डटकममा नियमित बुढ्यौली साहित्य लेख्नु हुने उहाँ हाल चाँगुनारायण- ४ भक्तपुर निवासी हुनुहुन्छ । ‘माधुरी खण्डकाव्य’ (२०७९) कविताकृति र बुढ्यौली खण्डकाव्य (२०७९) गरी उहाँका दुई कृतिहरू प्रकाशित छन् । इमेल : kabirajghimire2@gmail.com संपर्क : ९८५२०२७०८९
नयाँ वर्षको हार्दिक शुभकामना !

नयाँ वर्षको हार्दिक शुभकामना !

नयाँ वर्ष आयो पुरानो हरायो । सबैमा खुसीको मुना फर्फरायो ॥ नयाँ चेतनाका नयाँ सिर्जना हुन्

पुरा पढ्नुहाेस्
होली

होली

होली होस् होलिकाझैँ, रङसहित अहा !, क्या मजा आँगनीमा । गल्ली गल्ली र घुम्ती, सडकबिच अझै,

पुरा पढ्नुहाेस्
वृद्ध

वृद्ध

हुँदा वृद्ध के भो छ पक्का भरोस बुढाको जवानी बुढाकै छ होस प्रतिज्ञा बुढाले गराए हिजो

पुरा पढ्नुहाेस्
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

देख्तामा पृथिवी उता गगनका ताराहरू चम्किँदा जन्मेका तरुबाट पात जब ती हाँस्छन् मुना फक्रिँदा भोग्छन् शीत

पुरा पढ्नुहाेस्