पदमलाल घिमिरे र रत्नकुमारी घिमिरेका सुपुत्र कविराज घिमिरे २०१७ असार ११ गते खोटाङमा जन्मनु भएको हो । स्सनातक तहसम्मकाे शैक्षिक योग्यता हासिल गर्नु भएका घिमिरेको पहिलो रचना देवी स्तुति (२०४१) मा प्रकाशन भएको हो । फित्कौली डटकममा नियमित बुढ्यौली साहित्य लेख्नु हुने उहाँ हाल चाँगुनारायण- ४ भक्तपुर निवासी हुनुहुन्छ । ‘माधुरी खण्डकाव्य’ (२०७९) कविताकृति र बुढ्यौली खण्डकाव्य (२०७९) गरी उहाँका दुई कृतिहरू प्रकाशित छन् । इमेल : kabirajghimire2@gmail.com संपर्क : ९८५२०२७०८९
आमाको चिन्ता
कविराज घिमिरे : छोराको दिल बुझ्न मुस्किल भयो गर्दा बिहे हुन्छ कि ? मात्रै बाहिर जान्छ
पुरा पढ्नुहाेस्बुढ्यौली
कविराज घिमिरे : जहाँ टेक्छु खुट्टा त्यहाँ टेकिँदैनन् भएँ वृद्ध आँखा दुवै देखिँदैनन् हुती छैन मेरो
पुरा पढ्नुहाेस्बाबा
कविराज घिमिरे : बाबा क्षेत्रविहीन छन् भुवनमा सम्पूर्णले मान्दछन् । बाबाका अति योग्य कर्म फलदा संसारले
पुरा पढ्नुहाेस्गाम्भीर्यमा वृद्ध छन्
कविराज घिमिरे : जेठाका परिवार छन् सबजना त्यो दक्षिणी कोरिया कान्छाका अझ दूर छन् सकल ती
पुरा पढ्नुहाेस्वृद्ध चिन्ता
कविराज घिमिरे : लेखुन् यी कविले विपत् यदि भए पाका जहाँ छन् अरू । देखुन् वास्तव
पुरा पढ्नुहाेस्वृद्ध
कविराज घिमिरे मन क्लान्त नहोस् सुखशान्ति मिलोस् अपहेलितको क्षण शून्य बनोस् परिवारसँगै दिल मुस्कुरियोस् तब वृद्ध
पुरा पढ्नुहाेस्आमा
कविराज घिमिरे : आमा हाम्री अमृत फल हुन् जिन्दगी स्वर्णहार पार्छिन् नाना तरहसँगले दीप्त हाम्रो मुहार
पुरा पढ्नुहाेस्बुहारीको सन्देश
कविराज घिमिरे : सासूहरूका पनि छन् नि छोरी त्यस्तै बुहारी किन हुन्न फेरि पारेर हेला म
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन
कविराज घिमिरे : ख्वाउँदा निल्न सक्तैनन् परे कि भ्रममा प्रभु न्वाउँदा आच्छु भन्दैनन् बसे मौन भई
पुरा पढ्नुहाेस्

kabi.ghimire

























