पदमलाल घिमिरे र रत्नकुमारी घिमिरेका सुपुत्र कविराज घिमिरे २०१७ असार ११ गते खोटाङमा जन्मनु भएको हो । स्सनातक तहसम्मकाे शैक्षिक योग्यता हासिल गर्नु भएका घिमिरेको पहिलो रचना देवी स्तुति (२०४१) मा प्रकाशन भएको हो । फित्कौली डटकममा नियमित बुढ्यौली साहित्य लेख्नु हुने उहाँ हाल चाँगुनारायण- ४ भक्तपुर निवासी हुनुहुन्छ । ‘माधुरी खण्डकाव्य’ (२०७९) कविताकृति र बुढ्यौली खण्डकाव्य (२०७९) गरी उहाँका दुई कृतिहरू प्रकाशित छन् । इमेल : kabirajghimire2@gmail.com संपर्क : ९८५२०२७०८९
आमा
कविराज घिमिरे : देख्छिन् उ: परबाट प्रष्टसँगले छोरी भनी चिन्दछिन् के खाइन् यिनले भनेर दिलमा गाँठो
पुरा पढ्नुहाेस्म हुन्न पाको
कविराज घिमिरे : चुरोट खाई गरी ख्वाक्क ख्वाक्क पारेर बस्छन् सबनिम्ति वाक्क बेकार हिँड्छन् किन ती
पुरा पढ्नुहाेस्को हुन् वृद्ध ?
कविराज घिमिरे : पार्छन् सन्तति उच्च धीर मतिका सानै हुँदा प्रेमले शिक्षा स्वास्थ्य विवेक धार्मिककला अर्थ्याउँछन्
पुरा पढ्नुहाेस्ए पाका हो !
कविराज घिमिरे : तिम्रो कुर्सी बन्न थाल्यो अफाप छोडी देऊ गर्न बेकार जाप खाली खाली बन्नथाले
पुरा पढ्नुहाेस्को हुन् वृद्ध ?
कविराज घिमिरे : जल्ले गर्छ पवित्र कर्म नझुकी साँचा तिनै वृद्ध हुन् पालिन्छन् जसका पिएर पसिना
पुरा पढ्नुहाेस्आमाबिनाको घर
कविराज घिमिरे : आमाको जब हुन्छ जीवन धुलो निस्सार बन्छन् सबै मान्छे कीट पतङ्ग यी भुवनका
पुरा पढ्नुहाेस्आमा हुँदै छिन् ठिटी
कविराज घिमिरे : लालीका शिरविन्दु चन्द्र सब छन् छन् तर्कुले बर्धने गाला छन् लमतन्न ङ्याच्च दुइटै
पुरा पढ्नुहाेस्बुढ्यौली पनामा अझै छैन शान्ति
कविराज घिमिरे : यहाँ राहु वाला चढेको छ माथि थिचेको थिच्यै भो दसा भोग्छ साथी न
पुरा पढ्नुहाेस्आमा
कविराज घिमिरे : ("कुन मन्दिरमा जान्छौ यात्री"को लयमा मिल्ने ) निश्छल पार्छिन् मन मन्दिरझैँ आमा शान्ति
पुरा पढ्नुहाेस्अम्मली बा
कविराज घिमिरे : बा हुन मुस्किल पर्दछ हे सुत खेप्तछ बालक झन्झटका बुट पत्थर बन्दछ दर्द
पुरा पढ्नुहाेस्

kabi.ghimire

























