साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए पाका हो !

पाकालाई चेतनाले समात्छ कस्ता हुन्छन् सत्य आएर जाँच्छ राम्रो गर्दा हुन्छ पाको अमूल्य लोभी बन्दा हुन्छ ऊ श्वान तुल्य ।।

Nepal Telecom ad

कविराज घिमिरे :

तिम्रो कुर्सी बन्न थाल्यो अफाप
छोडी देऊ गर्न बेकार जाप
खाली खाली बन्नथाले कसौँडी
सिल्लीजस्तै पार्नथाल्यौ बुढ्यौली ।।१

तिम्रो पार्‍यौ रम्नसक्ने व्यवस्था
भोग्छन् सारा तुच्छ कस्तो अवस्था
बग्न छाडे फूलका ती तरेली
रुन्छन् व्यर्थै जिन्दगीका परेली ।।२

ए पाका हो स्वाद चाखेर सत्ता
लम्ब्याएका खान सर्वस्व भत्ता
अर्का पाका निम्ति देखिन्छ भ्वाङ
के बस्तै छौ ? व्यर्थ पारेर स्वाङ ।।३

पाका हुन्नन् द्रव्यमा लिप्त व्यक्ति
पाका हुन्छन् सभ्य सच्चाइ व्यक्ति
सेवा गर्छन् राज्यको कोष थप्तै
हिँड्छन् गर्छन् लोककल्याण जप्तै ।।४

पाकालाई चेतनाले समात्छ
कस्ता हुन्छन् सत्य आएर जाँच्छ
राम्रो गर्दा हुन्छ पाको अमूल्य
लोभी बन्दा हुन्छ ऊ श्वान तुल्य ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x