गाईजात्रा
गाईजात्रा प्रतिदिन जसो हुन्छ नेपाल भित्र नेता न्यासे बदनियतका छैन राम्रो चरित्र प्यारी हाम्री जनम जननी
पुरा पढ्नुहाेस्खाए खुराफातले
(१) खोसे खास खुसी खुँखार खलले खुर्राँटले खारले खग्गू खण्डित खालले खललले खग्रासले खागले खेलैखेल खिऱ्याउने
पुरा पढ्नुहाेस्घन्किन्छ घण्टाघर
घुस्साले घननादले घटकले घोचे घमासानले घच्का घायल घाउले घटनले घच्च्याउने घानले जागा बस्छ जगाउँदै जनहरू जैलेसुकै
पुरा पढ्नुहाेस्नेपाल खोज्दैछु म
वैलाए सब शान मान सपना सम्मान भो बन्धकी भौँतारिन्छु जताततै जलनले अत्तालियो जिन्दगी कस्ले पढ्छ कथा
पुरा पढ्नुहाेस्पुरानै छ पूजा
पुरानै छ पूजा, धुपौरा पुरानैपुरानै छ भान्सा, कचौरा पुरानै भयो के र नौलो, प्रजातन्त्रबाटसधैँ पाक्न थाले,
पुरा पढ्नुहाेस्जलेको छ कोही
हाम्रो एकतामै जलेको छ कोही चोखो मित्रतामै जलेको छ कोही यौटै हुन्न चाहा र आस्था सबैकोपुज्ने
पुरा पढ्नुहाेस्रैछ कालो
जाली रहेछौ मन रैछ कालोसद्प्रेमको बन्धन रैछ कालो । धुर्त्याइँले ग्रस्त भयौ छिमेकी धोका दियौ चिन्तन
पुरा पढ्नुहाेस्धज्जी उड्छ
किन हाम्रो संसारमा इमान्दारकै धज्जी उड्छ मस्तीमा छन् दुराचारी, सदाचारकै धज्जी उड्छ । गुरुजन र मान्यजनको,
पुरा पढ्नुहाेस्

komal.bhatta


.jpg)


























