साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वानेश्वर, काठमाडाैं निवासी पूर्व प्रशासक एवम् साहित्यकार नरेन्द्रराज पाैडेलकाे कलम हास्यव्यङ्ग्यमा पनि उत्तिकै शक्तिशाली रहेकाे छ । वि.सं. २००६, जेठ ९ मा सिपापोखरे, सिन्धुपाल्चोकमा जन्म भएकाे हाे । उहाँका ४ कथासङ्ग्रह, २ नियात्रा सङ्ग्रह, २ कविता सङ्ग्रह, सहित घरभित्रकाे गाईजात्रा (२०४१), बिहेकाे निम्ता (२०४४), मङ्कीस्टेट याने वानर राज्य (२०५१) र प्रमुख अतिथि हुनुकाे आतङ्क (२०६४) विमाेचनकाे बिगबिगी (२०७३) र भ्यागुताकाे श्वेतपत्र (२०८०) समेत ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन् ।
लोभीपापी जिन्दावाद !

लोभीपापी जिन्दावाद !

नरेन्द्रराज पौडेल : परापूर्व कालदेखि नै मान्छेमात्र होइन, अरू जीवजन्तुका समेत प्रथम सृष्टिकर्ता मानिन्थे रे ब्रह्माजी

पुरा पढ्नुहाेस्
बर्कतको हर्कत

बर्कतको हर्कत

नरेन्द्रराज पौडेल : दिन-उमेरले बर्कत बढ्दै गएपछि नानाभाँती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि

पुरा पढ्नुहाेस्
कुर्सीको बुर्कुसी

कुर्सीको बुर्कुसी

नरेन्द्रराज पौडेल : स्पेनको बुल फाइट, चितवनको हात्तीपोलो, नुवाकोट तारूकाको गोरूजुधाइ र काठमाण्डूको घोडेजात्राभन्दा पनि तगडा

पुरा पढ्नुहाेस्
गतिला नेता

गतिला नेता

नरेन्द्रराज पौडेल : चेलीका कुटुरी र थैली, बटुवा फोरी खुतुर्के लग्यो लैना गाई दुधालु भैसी र

पुरा पढ्नुहाेस्
हरियो चश्मा

हरियो चश्मा

नरेन्द्रराज पौडेल : महान् नेता महान् त्याग ! गच्छेअनुसारका नेता भच्छेअनुसारको भाग । तगडा प्रकारको भक्षणक्रिया

पुरा पढ्नुहाेस्
सम्मानको भुक्तमान

सम्मानको भुक्तमान

नरेन्द्रराज पौडेल : यो जनवादी गलगाँडले अटसमटस बनेको पहारिलो छहारिलो घमाइलो अनि खँदिलो भरिलो स्वादिलो गाउँवेशी

पुरा पढ्नुहाेस्
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पाैडेल : जादूको छडी भन्ने त तपाइँ हामी सवैले उहिल्यैदेखि सुन्दै आएकै हो । यो

पुरा पढ्नुहाेस्
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल : आउनु पर्ने थियो गणतन्त्र । तर, बनिबनाऊ भएर एकाएक टुप्लूक्क देखा परेछ भाँडतन्त्र

पुरा पढ्नुहाेस्
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल : काठमाडौँको यस सुरम्य महानगरीमा अब आएर पानीको हाहाकार स्वभावमा भिजिसक्यो, दूधको भाउ सबैले

पुरा पढ्नुहाेस्
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल : भूकम्पले तिम्रो सिङ्गै ज्यान थिचिएर या भताभुङ्ग घरको भग्नावशेषमा टाउको पुरिएर हातखट्टा चलाउन

पुरा पढ्नुहाेस्