वानेश्वर, काठमाडाैं निवासी पूर्व प्रशासक एवम् साहित्यकार नरेन्द्रराज पाैडेलकाे कलम हास्यव्यङ्ग्यमा पनि उत्तिकै शक्तिशाली रहेकाे छ । वि.सं. २००६, जेठ ९ मा सिपापोखरे, सिन्धुपाल्चोकमा जन्म भएकाे हाे । उहाँका ४ कथासङ्ग्रह, २ नियात्रा सङ्ग्रह, २ कविता सङ्ग्रह, सहित घरभित्रकाे गाईजात्रा (२०४१), बिहेकाे निम्ता (२०४४), मङ्कीस्टेट याने वानर राज्य (२०५१) र प्रमुख अतिथि हुनुकाे आतङ्क (२०६४) विमाेचनकाे बिगबिगी (२०७३) र भ्यागुताकाे श्वेतपत्र (२०८०) समेत ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन् ।
अथ श्री पालिकापुराणम् !
नरेन्द्रराज पौडेल : कवि टी.एस्. इलियटले शब्दहरूलाई बतासे फूलजस्ता खोक्रा, गरीवदास भनेर तुच्छ वचन लगाएका थिए
पुरा पढ्नुहाेस्चड्कनचर्या
नरेन्द्रराज पौडेल : टाइम टाइम की बात हे जानी भनेजस्तै परेछ यो कुरो पनि । भन्नेहरू
पुरा पढ्नुहाेस्लेखक नहुनुको आनन्द
नरेन्द्रराज पौडेल : हुन त कसैले यसलाई उल्टो बुद्धि अथवा उल्टो सोचाइ पनि भन्न सक्छन् तर
पुरा पढ्नुहाेस्महाकविको स्मृतिमा
नरेन्द्रराज पौडेल : सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू आमा सुन्दर शारदी किरणका फैलाइ
पुरा पढ्नुहाेस्हाँसो हराएको सूचना
नरेन्द्रराज पौडेल : गोल गोल पृथ्वीमा हिजोआज सबै कुरा गोलमटोल हुन थालेछ । इमान जमानजति बेइमानहरूको
पुरा पढ्नुहाेस्आ-आफ्नै भाँडतन्त्र
नरेन्द्रराज पौडेल : आउनु पर्ने थियो गणतन्त्र । तर, बनिबनाउ भएर एकाएक टुप्लुक्क देखा परेछ भाँडतन्त्र
पुरा पढ्नुहाेस्म-हान् साहित्यकार
नरेन्द्रराज पौडेल : खै अरू अगतिला लागेर हो कि आफैं गतिलो छु भन्ने हुङ्कार पलाएर हो,
पुरा पढ्नुहाेस्सम्मानको भुक्तमान
नरेन्द्रराज पौडेल : यो जनवादी गलगाँडले अटसमटस बनेको पहारिलो छहारिलो घमाइलो अनि खँदिलो भरिलो स्वादिलो गाउँवेशी
पुरा पढ्नुहाेस्भाँतीभाँतीका कपालभाँती !
नरेन्द्रराज पाैडेल : हिजोआज शिष्टाचार निर्बाह गर्ने मेसोमा पनि बामदख्खिन कित्तातिरजस्तै थरीथरी समीकरण र तालमेल देखापर्न
पुरा पढ्नुहाेस्मलाई प्रजातन्त्र लागेको छ
नरेन्द्रराज पौडेल : सेप्रिएको पेट फुल्दै आएछ चाउरिएको अनुहारमा आँखाको चहक खुल्दै आएछ भोज, भत्ता र
पुरा पढ्नुहाेस्

narendra raj paudel





























