शारदा पौडेल र रामशरण पौडेलका सुपुत्र संप्रस पाडेल २०४२ भाद्र १४ गते मनहरी ५, मकवानपुरमा जन्मिनु भएकाे हाे । शिक्षण र पत्रकारितामा समेत संवद्ध पाैडेल मकवानपुर सिस्नुपानी नेपालमा संलग्न रही हास्यव्यङ्ग्य लेखनमा क्रियाशील हुनुहुन्छ । पौडेलका दर्जनाैँ हास्यव्यङ्ग्य रचना फित्कौली डटकम लगायत अन्य पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
दाना कविताका पहिलो सर्जक तुल्सी थापाको निधन
“संजय बाहिर केही देखिन्छ ? देखिन्छ सरकार सर्वत्र अन्धकार !” साहित्यकार एलबी क्षेत्रीले गहकिला शब्दसहित लेख्नु्भयो
पुरा पढ्नुहाेस्‘आतोओडा’ उपन्यासमाथि गैंडाकोटमा चर्चा
चितवन, ०८० साउन २० । जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ माथि गैँडाकोटमा बहस तथा अन्तरक्रिया गरिएको छ
पुरा पढ्नुहाेस्नव साहित्य अनलाइनको औपचारिक शुरूवात
हेटौँडा, ०८० साउन १३ । साहित्य र शिक्षाका विषयवस्तु प्रकाशनको उद्देश्य लिएर हेटौँडामा मूख्य कार्यालय रहनेगरी
पुरा पढ्नुहाेस्चिप्लिनेका चिप्लै कुरा
संप्रस पौडेल : असार साउनको बाटो । खाल्डाखुल्डी, हिलो, चिप्लो नहुने कुरै भएन । पैदल गर्नेहरू
पुरा पढ्नुहाेस्साइकल र भुँडी
संप्रस पौडेल : अहिले मसँग साइकल छैन । धेरै पहिले जीवनमै एउटा साइकल किनेथेँ । त्यही
पुरा पढ्नुहाेस्दुई ठोकान
संप्रस पौडेल : १. जसरी खाए नि खानु न हो यसपालाकै भन्ने छैन, पोहोरकै खाए पनि
पुरा पढ्नुहाेस्चिन्ता कतिपय
संप्रस पौडेल : चुरोट उद्योगीले प्याकेटमा मुख कुहिएको फोटो छपाएपछि तिनले गरेको जनस्वास्थ्यको चिन्ता देखेर एकाएक
पुरा पढ्नुहाेस्प्याजमा के छ र ?
संप्रस पौडेल : बाहुनले कुखुरो खान हुन्न प्याजको नेप्से यसरी बढ्यो मासुमा मासु जत्तिकै प्याज हाल्नु
पुरा पढ्नुहाेस्स्मृतिग्रन्थ लोकार्पण र आर.सी. रिजाल सम्मानित
हेटौंडा, ०८० जेठ २७ । सिस्नुपानी मकवानपुरले स्वर्गीय डा. गणेशकुमार पौडेलको स्मृतिमा ‘सिर्जना र सम्झनामा डा.
पुरा पढ्नुहाेस्साहित्य संगम मकवानपुरद्वारा ३ स्रष्टा सम्मानित
हेटौंडा, ०८० जेठ २७ । साहित्य संगम मकवानपुरले तुल्सी घिमिरे, साम्ब ढकाल र केदार न्यौपानेलाई सम्मानित
पुरा पढ्नुहाेस्

sampras paudel





























