शारदा पौडेल र रामशरण पौडेलका सुपुत्र संप्रस पाडेल २०४२ भाद्र १४ गते मनहरी ५, मकवानपुरमा जन्मिनु भएकाे हाे । शिक्षण र पत्रकारितामा समेत संवद्ध पाैडेल मकवानपुर सिस्नुपानी नेपालमा संलग्न रही हास्यव्यङ्ग्य लेखनमा क्रियाशील हुनुहुन्छ । पौडेलका दर्जनाैँ हास्यव्यङ्ग्य रचना फित्कौली डटकम लगायत अन्य पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
आँचलको दुईदिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रम
हेटौँडा, ०८० जेठ २० । आँचल साहित्य कला पुञ्जले दुईदिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको
पुरा पढ्नुहाेस्लटारम्मेश्वरमा झरनाको साहित्यिक पदयात्रा
हेटौँडा, ०८० जेठ १५ । झरना साहित्यिक परिवारले बकैया-ठिङ्गन-लटारम्मेश्वर साहित्यिक पदयात्रा गरेको छ । झसापको २९०औँ
पुरा पढ्नुहाेस्थाहानगरमा पर्यटन साहित्य महोत्सव, गजलकोे गजब महफिल
हेटौंडा, ०८० जेठ १३ । पर्या साहित्यमा जोड दिँदै साहित्य संगम मकवानपुरले ३३१औं साहित्य सन्ध्या सम्पन्न
पुरा पढ्नुहाेस्मकवानपुरमा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापि रचना वाचन सम्पन्न
हेटौँडा, ०८० जेठ ६ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापि रचना वाचन कार्यक्रम सम्पन्न गरेको
पुरा पढ्नुहाेस्मान्छे बेच्ने कुमान्छे
भर्याङ बनेर भोट हाल्नेहरू भर्याङ सँधै भर्याङ मात्रै रहेनन् अर्थात् अग्रास पलायो र बन्यो एउटा भव्य
पुरा पढ्नुहाेस्भ्रष्टाचार विरूद्ध तेस्रो दिन पनि जुर्मुराए सर्जकहरू
हेटौँडा, ०८०, जेठ २ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा संगमचोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम
पुरा पढ्नुहाेस्सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’माथि विमर्श
मकवानपुर, ०८० वैशाख ३० । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गोपाल
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य सर्जकहरू रिजाल र लामिछाने सम्मानित
हास्यव्यङ्ग्यकार आर.सी. रिजाल सम्मानित बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आर.सी. रिजाल साबित्रादेवी-अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य कविता प्रतियाेगिता, पाँच कविता पुरस्कृत
सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा ५ कविहरू पुरस्कृत हुनु भएको छ । वैशाख
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य कविता प्रतियोगितामा २५ कविता छनोट
हेटौडा, ०८० वैशाख २० । सिस्नुपानी नेपाल मकवानपुरले उत्कृष्ट हास्यव्यङ्ग्य कविताको सूची सार्वजनिक गरेको छ ।
पुरा पढ्नुहाेस्

sampras paudel
































