साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

सालोलाई भर्ना गरेर जिएममा चोरेरै खाए पनि हुन्छ सालीलाई आयोगमा पठाई घुस सोरेरै खाए पनि हुन्छ ।

Nepal Telecom ad

संप्रस पौडेल :

१.
जसरी खाए नि खानु न हो

यसपालाकै भन्ने छैन, पोहोरकै खाए पनि हुन्छ
सरसफाइको बील बनाएर फोहोरकै खाए पनि हुन्छ
सालोलाई भर्ना गरेर जिएममा चोरेरै खाए पनि हुन्छ
सालीलाई आयोगमा पठाई घुस सोरेरै खाए पनि हुन्छ ।

२.
माछो माछो भ्यागुतो

घुस खानेले जुस खायो, नखानेले पोल लायो
पोल लाउने थन्कियो, खानेचाहिँ उम्कियो
ठूलो माछा खोलामा, खोलाबाट झिकेर
समुद्रमा पठाए, यता हाम्लाई नचाए ।

०००
मनहरी- ५, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x