गेडहीगुठी, गरुडा नगरपालिका- २ रौतहटमा २०३० साल असोज शुक्लपञ्चमीका दिन जन्मिनु भएका सञ्जय साह मित्र मूलत: अध्यापनका साथसाथ पत्रकारितामा संलग्न स्रष्टा हुनुहुन्छ । उहाँका माता पिताकाे नाम अनुरगियादेवी कनुइन, अच्छेलाल साह हाे । बज्जिका भाषाकाे शाेध अनुसन्धान र तत्सम्बन्धी एक दर्जन कृतिका लेखक साह कविता, कथा र निबन्ध लेखनमा पनि उतिकै क्रियाशील हुनुहुन्छ । व्यङ्ग्यम् (२०७८) साहकाे हास्पव्यङ्ग्य निबन्ध संग्रह हाे भने कथ्याैली स्तम्भ अन्तर्गत फित्काैली डटकममा गत २ वर्षदेख नियिमत रूपमा कथात्मक व्यङ्ग्य लेखिरहनु भएकाे छ ।
मच्छर दिवस
सञ्जय साह ‘मित्र’ : एक दिनको कुरो हो । बिहान बिहानै रेडियो खोलेर सुन्न खोज्दा कागको
पुरा पढ्नुहाेस्नाकार्षण
सञ्जय साह मित्र : विज्ञानको परिभाषा अरुभन्दा बेग्लै हुन्छ । कुनै पनि ज्ञान नहुनेको लागि विज्ञान
पुरा पढ्नुहाेस्उब्रेको भाषण
सञ्जय साह मित्र : अस्ति भाषण गर्दागर्दै अलिकति उब्रियो । मान्छे त के चरो, मुसो केही
पुरा पढ्नुहाेस्अर्थशास्त्र
सञ्जय साह मित्र : कन्सिरीको रौँलाई मास्टर साहेबले समातेर टाउकोको डाँडातिर घुमाउँदा दिउँसै तिरिमिरी झ्याइँ तिनतारा
पुरा पढ्नुहाेस्बच्यौली
सञ्जय साह मित्र : मोटरसाइकलमा दुई मित्र मेरो दोकानभित्र विचित्र तरिकाले आए । एकले आफ्नो खल्तीको
पुरा पढ्नुहाेस्उखाने झगडा
सञ्जय साह मित्र : ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखानले लैङ्गिक विभेद गरेको हो । पुरुषले
पुरा पढ्नुहाेस्राम्रो र असलीमा फरक
सञ्जय साह मित्र : राम्रो र असली दुवै साथी भएका थिए क्याम्पस पढ्दा । गधापचिसी दुवैको
पुरा पढ्नुहाेस्दाउ
सञ्जय साह मित्र : होटलको एउटा केबिनमा दुई प्रौढ रक्सी धोकिरहेका थिए र सामुन्नेको अर्को केबिनमा
पुरा पढ्नुहाेस्आरोप
सञ्जय साह मित्र : दुई मित्र अस्पतालभित्र बेडमा सेट थिए । अस्पताल विदेश देशमा थियो ।
पुरा पढ्नुहाेस्संस्कार
सञ्जय साह मित्र : अलिअलि परेको प्वालबाट चुहिएको पानी तलतिर बग्थ्यो । बाँधको धाक नमानी पानी
पुरा पढ्नुहाेस्