साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गेडहीगुठी, गरुडा नगरपालिका- २ रौतहटमा २०३० साल असोज शुक्लपञ्चमीका दिन जन्मिनु भएका सञ्जय साह मित्र मूलत: अध्यापनका साथसाथ पत्रकारितामा संलग्न स्रष्टा हुनुहुन्छ । उहाँका माता पिताकाे नाम अनुरगियादेवी कनुइन, अच्छेलाल साह हाे । बज्जिका भाषाकाे शाेध अनुसन्धान र तत्सम्बन्धी एक दर्जन कृतिका लेखक साह कविता, कथा र निबन्ध लेखनमा पनि उतिकै क्रियाशील हुनुहुन्छ । व्यङ्ग्यम् (२०७८) साहकाे हास्पव्यङ्ग्य निबन्ध संग्रह हाे भने कथ्याैली स्तम्भ अन्तर्गत फित्काैली डटकममा गत २ वर्षदेख नियिमत रूपमा कथात्मक व्यङ्ग्य लेखिरहनु भएकाे छ ।
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र : कन्सिरीको रौँलाई मास्टर साहेबले समातेर टाउकोको डाँडातिर घुमाउँदा दिउँसै तिरिमिरी झ्याइँ तिनतारा

पुरा पढ्नुहाेस्
बच्यौली

बच्यौली

सञ्जय साह मित्र : मोटरसाइकलमा दुई मित्र मेरो दोकानभित्र विचित्र तरिकाले आए । एकले आफ्नो खल्तीको

पुरा पढ्नुहाेस्
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र : ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखानले लैङ्गिक विभेद गरेको हो । पुरुषले

पुरा पढ्नुहाेस्
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र : राम्रो र असली दुवै साथी भएका थिए क्याम्पस पढ्दा । गधापचिसी दुवैको

पुरा पढ्नुहाेस्
दाउ

दाउ

सञ्जय साह मित्र : होटलको एउटा केबिनमा दुई प्रौढ रक्सी धोकिरहेका थिए र सामुन्नेको अर्को केबिनमा

पुरा पढ्नुहाेस्
आरोप

आरोप

सञ्जय साह मित्र : दुई मित्र अस्पतालभित्र बेडमा सेट थिए । अस्पताल विदेश देशमा थियो ।

पुरा पढ्नुहाेस्
संस्कार

संस्कार

सञ्जय साह मित्र : अलिअलि परेको प्वालबाट चुहिएको पानी तलतिर बग्थ्यो । बाँधको धाक नमानी पानी

पुरा पढ्नुहाेस्
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र : झट्ट हेर्दा उस्तै लाग्ने काग र कौवा एकै जातिका दुई प्रजाति हुन्

पुरा पढ्नुहाेस्
ओम नमः मूर्खाय

ओम नमः मूर्खाय

सञ्जय साह मित्र : मेरो सकारात्मक आनीबानीमा पूर्ण विराम लागेपछि अलिकति ईर्ष्या गर्ने आफन्तहरूले झाँक्रीकहाँ पुर्‍याउने

पुरा पढ्नुहाेस्
दुई मितको कथा

दुई मितको कथा

सञ्जय साह मित्र : जँड्याहा र रक्स्याहा लँगौटिया मित्र थिए । टिमिक्क बडी र घर उस्तै

पुरा पढ्नुहाेस्