तँ रुनी कि म रुनी ?
ऊ तरुनी ऊ राम्री देखिन हुनी हामीले राम्री हेर्न नहुनी लुकी लुकी छड्के पारी तँ पनि
पुरा पढ्नुहाेस्आफ्नो भाग्य अजमाउनुहोस्
आउनुहोस् आउनुहोस्मौकाको फाइदा उठाउनुहोस् आफ्नो भाग्य अजमाउनुहोस् नाम दाम कमाउनुहोस् नेपाल बन्द कार्यक्रममा सहभागी हुनुहोस्बम्पर उपहार
पुरा पढ्नुहाेस्मा प से
मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनुहोस् एक घण्टा सित्तै पढ्न पाइन्छ मौकाको फाइदा उठाउनुहोस् ।१
पुरा पढ्नुहाेस्कसरी प्रिय ?
सायद तिम्रो अनुहारमा कुनै बेला डढेलो लागेको थियोत्यो आगो निभाउन घोचा भाटा चलाइएको थियोत्यो घटनाको छाप
पुरा पढ्नुहाेस्यति पुराना नेता भए
डाइनासोरहरू धरतीमा घुम्थे तिनीसँग नेता लुकामारी खेल्थे तिनका अण्डा चोरी चोरी खाए अण्डा जत्ति सब सिद्धयाए
पुरा पढ्नुहाेस्पत्रिका म पनि हेरौँ
ल्याउनुहोस् पत्रिका म पनि हेरौँ देशको बेहाल म पनि हेरौँ कति बनेछ देश मेरो जमानामा आफ्नो
पुरा पढ्नुहाेस्हासौँ जिन्दगीमा
हाँस्न पनि नपाउनेले के पो पाउला जिन्दगीमा ?आँसु पाउन त आफन्त पर्याप्त छन् जिन्दगीमा हाँसो पाउन
पुरा पढ्नुहाेस्यसो उसो कडा नरम ?
“उहाँले कडा लेख्नु भयो” कडा कागज कि कलम रह्यो ?मसि कडा त हुँदै हुँदैन लेखाइ कसरी
पुरा पढ्नुहाेस्अप्रिल फुल
अप्रिल फूलका दिन अरू दिन भन्दा केहि फरक गरौँ अरू दिन बोलिन्थ्यो, आज मौनब्रत धारण गरौँ
पुरा पढ्नुहाेस्


























