साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसो उसो कडा नरम ?

Nepal Telecom ad

“उहाँले कडा लेख्नु भयो”
कडा कागज कि कलम रह्यो ?
मसि कडा त हुँदै हुँदैन
लेखाइ कसरी कडा भयो ?

यसो गरेमा “कडा कारवाही गरिने छ“
कारवाही पनि कडा र नरम हुन्छ ?
उसो गरेमा “कानुन बमोजिम कारवाही गरिने छ”
कानुन बिपरित पनि कारवाही हुन्छ ?

“यहाँ यसो नगर्नु होला”
सबैले त्यहाँ त्यसै गर्ने गरेरै त्यसो लेख्न परेको होला
“यहाँ उसो नगर्नु होला”
उसो गर्न मन लागे कहाँ चै गर्नु होला ?

अब यस्तो सूचना लेख्दा
यसो उसो गर्ने वैकल्पिक ठाउँ पनि सुझाउनु होला
नत्र कारबाही नरम कडा हुँदै गर्छ
यता यसो उसो हुँदै गर्ला ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x