कति बाँकी छन् ?
प्रजातन्त्रमा हेर्नोस् प्रजा र तन्त्र बाँकी छन् लुटेराले अझै लुट्न मेरा धेर मन्त्र बाँकी छन् सङ्कटकाल
पुरा पढ्नुहाेस्ज्यानमारा जिन्दगी
जिन्दगीले आजसम्म जत्तिलाई भेट्यो सप्पैलाई मारेरै छोड्यो कस्तो ज्यानमारा जिन्दगी ! सुरुको सम्झना छैन, अन्त्यको पत्तो
पुरा पढ्नुहाेस्नमस्कार हिसाब !!
ए हिसाब ! जहिले पनि नमिलेको तेरो त्यो खुम्चिएको अनुहार लिएरमैले मिलाइदिनु पर्ने गरेर तैँलाई चाहिने,तैँसँग
पुरा पढ्नुहाेस्शीर्षस्थ रौँ
निधारदेखि गर्दनसम्म, कानको सीमा कन्चटसम्म यति चार किल्ला जति रौँ आउँछ, नाम कपाल भनि कहलाउँछ शरीरमा
पुरा पढ्नुहाेस्अल्छी
म काम नगर्ने अल्छी हुँदै होइन, काम बारे अरुको बुझाइ र मेरो बुझाइमा फरक भएको मात्रै
पुरा पढ्नुहाेस्त्यस्सै कोही नेता हुँदैन !
त्यस्सै कोही नेता हुँदैन, त्यति चलाख त हुनै पर्छ जति चलाख वरिपरि अरु कोही हुँदैन त्यस्सै
पुरा पढ्नुहाेस्यहाँ अझै मानिस बाँकी छन्
यहाँ गरिब छन्, अशिक्षित छन्, आफ्नै पसिनाको कमाईले पाल्छन् र पालिन्छन् अभावसँग हाँसी हाँसी खेल्छन् आइज नेता
पुरा पढ्नुहाेस्राजनीति के हो ?
सात वर्षे नातिलाई पढाउने क्रममा सोधेँ–“भन त बाबु, दुई र दुई जोड्दा कति हुन्छ ?”नातिले मलाइ
पुरा पढ्नुहाेस्हिमाल
सूर्यले ह्वाररर आगो ओकल्दा गर्मीले भतभत छट्पट चल्दातरतर हरपल पसिना बग्दा खोज्छु हिमाल म, ऊ छ
पुरा पढ्नुहाेस्ए देश ! मेरो परिवेश कता हरायो ?
ए देश ! मेरो परिवेश कता हरायो ?एउटै हिमाल पहाड मधेश कता हरायो ? स्वयम्भु लुम्बिनी
पुरा पढ्नुहाेस्



























