नेताका बि ४
समाचारमा मैले सुनेँ, “फलाना नेताले बिचार व्यक्त गर्नु भयो”समाचार वाचकले सरासर अत्याचार गर्नुभयो बिचार शब्दलाई नेतासँग
पुरा पढ्नुहाेस्दुई चट्याङ
१. खबरदार ! खबरदार ! केही राम्रो देख्लाऊराम्रो सोच्लाऊ राम्रो लेख्लाऊ आफैं राम्रो केही गर्लाऊ कसैलाई
पुरा पढ्नुहाेस्माघ आठ लेराउने रे !
हुदहुदले हुत्याए जस्तै, निलोफरले सिद्ध्याए जस्तै माघ आठ अब आउने रे, जन धन क्षति पुर्याउने रे
पुरा पढ्नुहाेस्खान पनि कति जानेका !!
सुन सुन नेताले के गाए के चैं खाने दाउ लेराए बोले कि त झ्याप्प कमाए चुपचाप
पुरा पढ्नुहाेस्तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच
तिमी एक्लै जुनसुकै बेला जहाँ जाऊ, तिमी कोहीसँग केही डराउनै पर्दैन प्रियतिम्रो अनुहार नै यति बलियो
पुरा पढ्नुहाेस्भित्तेपात्रोमा माघ आठ (२०७१)
म मेरो भित्तेपात्रोमा माघ आठलाई नियाल्दै छु आजभोलि छिमेकी आठको जताततै चर्चा सुनेर होला माघ सात
पुरा पढ्नुहाेस्म छदै छु नि !
तपार्इं आफ्नो खुट्टामा आफैं बन्चरो किन हान्नु हुन्छ ? म छँदै छु नि !तपाई आफ्नो चिहान
पुरा पढ्नुहाेस्वाह आन्दोलन, नयाँ आन्दोलन !!
केहि नेताहरू फेरि आन्दोलन गर्ने भन्न थाले जनसङ्ख्या घटाउने र गरिबी बढाउने उपाय रोज्न थाले तिनको
पुरा पढ्नुहाेस्मृत्यु दान
मेरा पौरखले आर्जेको जितेर पूर्ण जीवन यो मेरो हो म दिन्छु, लिने कोही छौ भने भन
पुरा पढ्नुहाेस्यो चैँ नेपाली खास छ
यो चै नेपाली खास छएम ए पास छकुरैकुराको रास छफुर्सद बारै मास सिप मात्र तास छगनाउने
पुरा पढ्नुहाेस्



























