साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच

Nepal Telecom ad

तिमी एक्लै जुनसुकै बेला जहाँ जाऊ,
तिमी कोहीसँग केही डराउनै पर्दैन प्रिय
तिम्रो अनुहार नै यति बलियो सुरक्षा कवच छ तिम्रो
तिमीदेखि नै बरु अरु डराउँछन् प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।

कसको तागत तिमीलाई ठाडो आँखाले हेरोस् कसैले ?
त्यसको आँखा आफैं अन्तै मोडिन्छन प्रिय
कसले के खराब गर्न सक्छ तिमीमाथि ?
तिमीलाई बनाउने ईश्वरले नै
सक्ने जति सबै गरिसकेको छ प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।

देख्दै तिमी नेता जस्ती छौ,
वर्तमानमा पनि तिमी इतिहास जस्ती प्रिय
कसले आँट गर्न सक्छ तिम्रो नजिक पनि आउन ?
त्यस्तो व्यक्तित्वको तिमी धनी प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x