साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म छदै छु नि !

Nepal Telecom ad

तपार्इं आफ्नो खुट्टामा आफैं बन्चरो किन हान्नु हुन्छ ?
म छँदै छु नि !
तपाई आफ्नो चिहान आफै किन खन्नु हुन्छ ?
म छँदै छु नि !
मेरो यस्तो सरल सस्तो सेवा म उधारोमा दिन्न
किन भने, सेवा लिएपछि उपभोक्ताको ठेगान हुन्न !

तपाईं आफैले आफैलाई किन धिक्कार्नु हुन्छ ?
म छँदै छु नि !
किन आफैले आफैलाई उल्टो लोप्पा खुवाउनु हुन्छ ?
म छँदै छु नि !
मेरो यस्तो सरल सस्तो सेवा म उधारोमा दिन्न
किन भने, सेवा लिएपछि उपभोक्ताको ठेगान हुन्न !

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x