साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छक्क परें म त !

Nepal Telecom ad

१.“विरोधी हो ! धम्क्याउन अब छाड्नु पर्छ”
प्र.मन्त्रीको विचार रे ! छक्क परेँ म त !

२. धम्क्याएरै आफ्नाले नै लिन्छन् यहाँ काम
सधैं सधैं यस्तै छ है ! छक्क परेँ म त !

३. मनोनित गर्ने कुरा उठ्दा पनि धम्की !
गुट पक्ष चम्केकै छ ! छक्क परेँ म त !

४. धम्क्याएरै साना गाँठी ठुला ठुला भए !
आफ्नै पो त ! खोइ दृष्टि ? छक्क परेंँ म त !

५. भ्रष्टाचारी अघि बढ्ने धम्की नै छ शस्त्र !
प्र.मन्त्री ज्यु ट्वाल्ल मात्र ! छक्क परेँ म त !

६. भाषा क्षेत्र विद्वत्ताको क्षेत्र कुनै क्षेत्र
“ज्ञानी भाषा” कहाँ यहाँ ? छक्क परेँ म त !

७. यो देशमा लामै ताँती धम्की बाटो हिँड्छ
मुख्य कुरा मद्ध्ये यही ! छक्क परें म त !

८. यता हेर ! उता हेर ! “खम् ब्रह्म” छ धम्की !
ओहो ! धम्की दिव्य शक्ति ! छक्क परें म त !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x