पत्याऊँ पत्याऊँ लाग्छ !
थाहा छ झटो बोल्दैछन्तै पनि पत्याऊँ पत्याऊँ लाग्छ ।ऊ झठो हुनुको अर्थ यति भयङ्कर छ,डर लागेर
पुरा पढ्नुहाेस्देउताहरू कस्ता कस्ता !!
बहुदलवादी थिए राम, बाँदरलाई मात्र साथी लिएनिर्दलवादी थियो रावण, दैंत्यले मात्र साथ दिएजनवादी भए शंकर, ताण्डव
पुरा पढ्नुहाेस्ढीइइइइइलाआआआआआआइइइइइइइइ
संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रोलागे झैं संसारभरिको ढिलाई पनि नेपालमें आएर थुप्रो लागेको छ
पुरा पढ्नुहाेस्ढिलासुस्ती
ढिलासुस्ती त यस्तरी फैलिएछ,नेपालको अदालत र स्वर्गको अदालत उस्तै उस्तै भईसकेछ । बाँचुन्जेल मुद्दा लडिराख, तारिख
पुरा पढ्नुहाेस्आउनोस् भ्रष्टाचार गरौँ !
भ्रष्टाचार त यस्तरी फैलिएछ, मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ । तीन महिना
पुरा पढ्नुहाेस्म पनि मन्त्री हुन्थेँ तर….
हेनोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर....बाउआमाले पढाइदिए ।गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ।इष्टमित्रहरूले झन्,
पुरा पढ्नुहाेस्बुढीआमैको छाप्रोे
हाम्रो गाउँपारि वनको छेउमा एक्लो छाप्रो थियो । छाप्रोमा एक्ली बुढीको एउटा बाख्रो पनि थियो ।
पुरा पढ्नुहाेस्बधाई छ, सरकारले परिबर्तन ल्यायो
एक वर्ष पनि नपुग्दै सरकारले परिबर्तन ल्यायो प्रतिपक्षको बिरोधका बाबजुद ल्यायो सबै दलको सहमति जुटाई ल्यायो
पुरा पढ्नुहाेस्लच्किएका झ्याल ढोका
मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्बाहिरको प्रकाश भित्र छिर्नबाट अब यिनले रोक्न सक्दैनन्घरभित्र प्रकाश बढेको
पुरा पढ्नुहाेस्उहाँ फटाहा हुनुहुन्छ
उहाँ आजभोलि नित्य सत्यको खोजीमा हुनुहुन्छ पूजा, पाठ, तीर्थ र ब्रत गर्नुहुन्छ नामी नामी साधु, सन्त,
पुरा पढ्नुहाेस्



























