साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याऊँ पत्याऊँ लाग्छ !

Nepal Telecom ad

थाहा छ झटो बोल्दैछन्
तै पनि पत्याऊँ पत्याऊँ लाग्छ ।
ऊ झठो हुनुको अर्थ यति भयङ्कर छ,
डर लागेर पत्याऊँ पत्याऊँ लाग्छ !!

ढाँटछलको पनि त कतै अन्त्य होला
यही आशले पत्याऊँ पत्याऊँ लाग्छ !
कत्रो मेहनत गर्छन् मलाई ढाँट्न यिनीहरू
दया लागेर पत्याऊँ पत्याऊँ लाग्छ !!

कहिल्यै पूरा भएन जिन्दगीमा कसैलाई पत्याउने रहर,
आफ्नो त्यही रहर पूरा गर्न पत्याऊँ पत्याऊँ लाग्छ !
फटाहाहरूलाई पत्याउँदा पत्याउँदा बानी परेर होला
कतै ढाँटेको सुन्यो बि पत्याऊँ पत्याऊँ लाग्छ !!

‘चट्याङगीता’ भाग ३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x