साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध सुसेली

वृद्ध धाम हो ख्रिष्ट अल्ला गौतम वृद्ध राम हो ।९ ढोग चरण वृद्धजन सबैमा छ है नमन ।१०

Nepal Telecom ad

बिके माकजू :

उमेर असी
काम गर्छ सकेको
खाँदैन बसी ।१

नसके अरू
वृद्धले कुर्छ घर
आँगन बरु ।२

हेप्छ वृद्ध जो
पर्छ पक्कै नरक
हेप्ने मान्छे त्यो ।३

झर्को नमान
वृद्ध मानिस छन् जो
देवता ठान ।४

वृद्धको श्राप
नखानु है कसैले
लाग्दछ पाप ।५

बूढाबूढी त्यो
छोई जुठो होइन
शुद्धशुद्धी पो ।६

वृद्ध हुन्न को ?
बूढाबूढी नहुने
छिटो मर्छ पो ।७

वृद्ध महान
तिनैबाट जन्मेका
हामी जहान । ८

वृद्ध धाम हो
ख्रिष्ट अल्ला गौतम
वृद्ध राम हो ।९

ढोग चरण
वृद्धजन सबैमा
छ है नमन ।१०

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x