साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध वेदना

बुढेसकाल नै नभोग्नेलाई अनुभव छैन तिनका पनि दिन आउँछ घडी रोकिंदैन भोलि सबै बुढो हुन्छन् आज हामी जस्तै अनि तिनले पनि पोख्लान् वेदना प्रसस्तै ॥

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौड्याल :

गल्दै गयो भौतिक शरीर थाक्न थाले गोडा
लर्बराउँदै हिंड्न थाले गोडाका ती जोडा

इन्द्रेणीको रंग हेर्ने आँखा धमिलियो
ऐना हेर्दा आफ्नै रुपले मन अमिलियो

नसुहाउने भयो फेसन रहर गरे पनि
तन्नेरीले जिस्काउँछन् चाउरे बुढो भनि

घरमा बसे मुडो जस्तो, बाहिर गए बुढो
हिंडडुलमा गाह्रो भयो बचाउन घुँडो

बुढेसकाल नै नभोग्नेलाई अनुभव छैन
तिनका पनि दिन आउँछ घडी रोकिंदैन

भोलि सबै बुढो हुन्छन् आज हामी जस्तै
अनि तिनले पनि पोख्लान् वेदना प्रसस्तै ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x