साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी आमा

तिमीले पायौ एकपटक मेरी आमा मैले पाएँ पटक पटक मेरी आमा मेरो सफलताको पहिलो खुसी मेरी आमा मेरो असफलताको पहिलो आँसु मेरी आमा ।

Nepal Telecom ad

प्रतिक पाठक :

मेरो पहिलो गुरू मेरी आमा
मेरो पहिलो हेराई मेरी आमा

मेरो पहिलो बोली मेरी आमा
मेरो पहिलो खाना मेरी आमा

तिमीले पायौ एकपटक मेरी आमा
मैले पाएँ पटक पटक मेरी आमा

मेरो सफलताको पहिलो खुसी मेरी आमा
मेरो असफलताको पहिलो आँसु मेरी आमा ।

०००
कक्षा ४, एल आर आइ स्कूल
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x